रामचन्द्रलाई पेलेर भोली देउवाले पदाधिकारी नियुक्त गर्दै,जति उफ्रीए पनि पौडेल र सिटौला यसरी हुने भए रित्तै



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्वाचित केन्द्रिय सदस्यहरुको बैठक भोलि बस्दैछ । भोलिको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी मनोनित गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

सभापति देउवाले भोलिको बैठकमा तीन जना पदाधिकारी मनोनित गर्ने बुझिएको छ । नेता मिन विश्वकर्माले दिएको जानकारी अनुसार भोलिको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेलले बहिष्कार गरेपनि रोकिने छैन् ।

देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्ण बहादुर खड्का र सह–महामन्त्रीमा डा. प्रकाशशरण महतलाई मनोनित गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...