समाचार लेखेर फसाएको भन्दै ३३ किलो सुन तस्करीको बात लागेका एसएसपीले पत्रकारलाई लात्तीले हाने



हाम्रो इकोनोमि

साँढे ३३ किलो सुन तस्करीका एक जना नाइके निलम्बित एसएसपी दिवेश लोहनीले अदालत परिसरमै पत्रकारलार्इ लाती हानेका छन । बुधबारमात्रै साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन एसएसपी दिवेश लोहनीले पत्रकारलार्इ लाती हानेका हुन ।

मोरङ जिल्ला अदालत परिसरबाट निस्किने क्रममा लोहनीले पत्रकारलार्इ लाती हानेका हुन । लोहनीले विरानटरका पत्रकारद्धय ध्रुव भट्टराई र सुम सुस्केरालार्इ लाती हानेका हुन । उनको लात्ती पत्रकारको क्यामरामा लागेको थियो । भट्टरार्इ अनलाइनखबर डटकममा कार्यरत रहेका छन ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...