३३ किलो सुनले २९ जनालाई पुर्यायो खोरमा,६३जना बिरुद्द मुद्दा दायर,४ को मृत्यु



हाम्रो इकोनोमि

३३ किलो सुन प्रकरणमा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले यसअघि नै बुझाएको अनुसन्धान मिसिल अनुसार ३३ किलो सुन प्रकरणमा आज मुद्दा दर्ता भएको हो। यो प्रकरणमा एसएसपी दिवेश लोहनीसहित २९ जना पक्राउ परेका छन् भने अरु फरार छन्।

गत माघ ९ मा दुबईबाट अवैध रुपमा ल्याइएको ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट कर्मचारी तथा प्रहरीको मिलेमतोमा पास भएर ओसारपसारको क्रममा हराएपछि खोजबिन सुरु भएको थियो। त्यही सुन खोज्ने क्रममा मोरङ उर्लाबारीका सनम शाक्यको १८ साउनमा हत्या भएपछि यो प्रकरणले अर्कै मोड लिएको थियो। ३३ किलो सुन काण्डमा ४ जनाको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...