यस्ता निर्दयी बाबु जसले दुई नावालक छोराको निर्मम ढंगले यसरी हत्या गरे



हाम्रो इकोनोमि

काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो।

यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए। गत सोमवार यादवकी आमाले महानगरीय प्रहरी बृत्त बानेश्वरमा नाति हराएको भन्दै उजुरी गरेकी थिइन्। तर, शुक्रवार बिहान भने यादव आफैले छोराको हत्या गरेको फोनमार्फत् परिवारलाई जानकारी गराएका थिए।

हत्या भएका दुई बालक यादवकी दोस्रो श्रीमतीतर्फका झड्केला छोरा हुन्। पहिलो श्रीमतीले छोडेर गएपछि यादवले दोस्रो बिहे गरेका हुन्। यादवकी श्रीमती भने बिराटनगरमा बस्दै आएकी छिन्। यादवले छोरा लिन नआए हत्या गर्ने धम्की दिँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...