प्रहरी संगै मिलेर सुन तस्करी गर्ने गोल्ड डन गोरेलाई काँजो लगाउन प्रहरीले गुहार्यो १ सय ९२ देशका प्रहरी



हाम्रो इकोनोमि

नेपालमा संगठित रुपमा सुन तस्करी गर्दै आएका आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।

प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करी गर्दै आएको खुलेको छ । साढे ३३ केजी सुन प्रकरण र उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार मुख्य अभियुक्त गोर् नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको प्रहरीले जनाएको छ ।

अब अभियुक्त गोरेलाई १ सय ९२ देशका प्रहरीले गोरेको खोजी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...