प्रचण्ड तनाब छल्न जाने गरेको रिसोर्टमा सांसद नविना लामाको जोडीले यसरी मनाउने भयो आजै हनिमून



हाम्रो इकोनोमि

अनेरास्ववियु अध्यक्ष नविना लामा विवाह बन्धनमा बाधिएकी छन् । एमाले नेतृ तथा प्रतिनिधिसभा सदस्य समेत रहेकी लामा अनेरास्ववियुकै पूर्व केन्द्रिय सदस्य प्रविण श्रेष्ठसँग विवाह बन्धनमा बाधिएकी हुन् ।

३५ वर्षीया नविनाले १२ वर्षे लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन् । भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा कम्युनिष्ट परम्पराको जनवादी विवाह गरिएको जनाइएको छ ।

नविनालाई वधाई दिन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत आर्मी अफिसर्स क्लब पुगेका छन् । उनीहरुले नविना र प्रविणलाई दाम्पत्य जीवनका शुभकामना दिएका छन् । नव बिबाहित लामाको जोडी प्रचण्ड गइरहने सुकुटे रिसोर्टमा पुगेर आजै हनिमुन मनाउने भब्य तयारी भईरहेको श्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...