सुडानमा बालिका बलात्कार गर्ने नेपाली सैनिकको पिडुलाको साप्रा तर्ने भन्दै सेनाले निकाल्यो यस्तो बिज्ञप्ती



हाम्रो इकोनोमि

दक्षिण सुडानस्थित राष्ट्र संघको शान्ति मिसन(अनसिम)मा भएको भनिएको बलात्कार प्रकरणको छानबिन लागि नेपाली सेनाले छानबिन समिति गठन गरेको छ। त्यहाँ कार्यरत एक सैनिक अधिकारीले बालिकालाई बलात्कार गरेको सूचना पाएपछि सेनाले छानबिन सुरु गरेको हो।

अनमिसनको मुख्यालयसँगको समन्वय र सहकार्यमा समिति गठन भएको हो। सेनाद्वारा बुधबार जारी बिज्ञप्तीमा भनिएको छ,‘ नेपाली सेनाले यौन शोषण तथा दुव्र्यवहारमा शुन्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाहि गरिने स्पष्ट गर्न चाहन्छौं।’

अनमिसका प्रवक्ताले नेपाली सेनाले बलात्कार गरेको र छानबिन भइरहेको सञ्चारमाध्यममा बताएका थिए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...