भुकम्पले ढलेर ठुटो भएको धरहरालाई साक्षी राख्दै प्रधानमन्त्रीले भने-अब कोदालो खन्छु



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले ढलेको शानलाई उठाउन आफू कोदालो खन्न तयार रहेको बताएका छन्। भुकम्प गएको ३ वर्ष पुरा भएको अवसरमा धरहरा क्षेत्रमा आयोजित कार्यक्रममा बौल्दै प्रधानमन्त्री ओलीले अब नवनेपाल निर्माण हुने र त्यसका लागि सबै जनता जुनसुकै काम गर्न तयार रहनुपर्ने बताएका हुन्।

ओलीले भने, ‘भुकम्पले ढालेको हाम्रो शानलाई स्वाभिमानसाथ उठाउनु छ। त्यसका लागि म कोदालो खन्न तयार छु। खर्पन र डोकोमा इँटा बोक्न पनि तयार छु। हामी जहाँ छौं, त्यहिँबाट नव–निर्माणमा जुटौं।’

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल निर्माणमा आफूले नेतृत्व गर्ने र अन्य जनताको साथ हुनुपर्ने भन्दै पुनःनिर्माणमा सहयोग गर्न सबैलाई आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...