प्रचण्डको चुनाब क्षेत्रमा रहेको अपाङ्ग आश्रमका संचालकले अपाङ्ग महिलालाईनै बलात्कार गरे



हाम्रो इकोनोमि

भरतपुर ३ बाह्रघरेमा स्थिति गणेश अपाङ्ग धार्मिक सेवा केन्द्रभित्रै आश्रय लिइरहेका किशोरी र महिलालाई बलात्कार गर्ने गरेको आरोपमा सञ्चालक विष्णुप्रसाद शर्मा पक्राउ परेका छन् ।

पहिला पहिला पनि नियमित बलात्कार गर्ने गरेको तर नयाँ वर्ष मनाउने क्रममा सञ्चालक शर्माले आश्रममा रहेका दुई जनालाई जबर्जस्ती करणी गरेका थिए भन्ने प्रहरीले बताएको छ । बलात्कारमा पर्ने १९ वर्षकी र २७ वर्षकी अपाङ्ग हुन् ।

खुट्टा नचल्ने र सुस्तमनस्थितिका यी दुबैलाई आश्रय दिएर आश्रमभित्र बलात्कारको धन्दा अब चल्न नदिने प्रहरीले बताएको छ ।

धार्मिक संस्थाका नाममा दर्ता गरेर आश्रम चलाएको र आश्रमभित्र असमाजिक काम हुन नदिने सामाजिक अभियन्ताहरु भनिरहेका छन् तर सल्लाहकार प्रद्युम्न सापकोटाले घटना सार्वजनिक भइसकेपछि किटानी जाहेरी दिनु पनि रहस्यमय छ ।

यो घटनापछि भरतपुर महानगर र वडा कार्यालय हर्कतमा आएका छन् । आश्रमबारे छानबिन चलिरहेछ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...