पूर्ब प्रेमिकाको गोप्य फोटो फेसबुकमा राखेर हैरानी पार्नेलाई प्रहरीले हान्यो कोर्रा



हाम्रो इकोनोमि

प्रेममा धोका दिएको बदलामा पूर्वप्रेमिकाका गोप्य तस्वीरहरु फेसबुकमा राखेर यातना दिने एक युवक पक्राउ परेका छन्। संखुवासभाका सोमनाथ खनाललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

उनले पूर्वप्रेमिकाको नाममा नक्कलप् फेसबुक आईडी बनाई अश्लील फोटोहरु तथा पोष्टहरु गरेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी काठमाडौं ल्याएको हो। साइबर क्राइम मुद्दामा खनालविरुद्ध कारबाही अघि बढाइएको एसपी नरेन्द्र उप्रेतीले बताए।

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...