बामदेव यसरी पड्किए-ओलीजीले अति गरे प्रधानमन्त्रीको गद्दीबाट यसरी घिसारेर मिल्काइछ



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुलुकलाई समृद्ध बनाउने अवसरलाई सदुपयोग गर्न सरकारलाई सुझाव दिएका छन्।

सोमबार काठमाडौंमा ‘राउटे लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान’ले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतमले जनताले भरोसा गर्न सक्नेगरी सरकाले काम गर्नुपर्ने बताए। जनताले वाम गठबन्धनलाई अवसर र चुनौति सँगसँगै दिएको भन्दै अवसरको सही सदुपयोग नभए पाँच वर्षपछि अर्को नतिजा आउने बताए।

‘यो सरकार काम गर्नका लागि बनेको हो, जनतले दिएको यो अवसलाई सही सदुपयोग गर्नुहोस्’, उपाध्यक्ष गौतमले भने, ‘नत्र पाँच वर्षपछि अर्को नतिजा आउन सक्छ, वाम गठबन्धनको सरकालाई जनताले ढालिदिन्छन्।’ उनले सरकाले राम्रो काम नगरे पाँच वर्षपछि सरकारमा फेरि कांग्रेस आउने दावी समेत गरे।

जनताका आकांक्षलाई सम्बोधन गर्न पनि सरकारले मुलुकको विकास र समृद्धिको अभियानलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने उनको भनाइ थियो।उपाध्यक्ष गौतमले बाम गठबन्धनले हासिल गरेको उपलब्धि जोगाई राख्न पनि सरकारले इमान्दारिताका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्ने बताए।

एमाले र माओवादी केन्द्रबीचको एकता समनतामा आधारित हुने बताए। एकता अगाडि बढीसकेको भन्दै उनले कुनै पनि हालतमा नरोकिने बताए।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...