ईश्वर पोखरेलले प्रचण्ड माथी हमला गर्दै भने- माँगेर अध्यक्ष पाउने भए म पनि माग्थे,माग्ने कुरा त्याग्नुहोस्



हाम्रो इकोनोमि

रक्षामन्त्री एवम् नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले–माओवादी केन्द्रबीचको एकता प्रक्रियाबारे नयाँ खुलासा गरेका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ईंगित गर्दै अध्यक्ष पद माँगेर पाउने कुरा नभएको जवाफ दिएका छन् ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘धमलाको हमला’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले यस्तो सनसनीपूर्ण खुलासा गरेका हुन् । त्यस्तै उनले अन्र्तवार्तामा वर्तमान प्रधानसेनापति राजेन्द्र क्षेत्रीको पनि खुलेर प्रशंसा गरेका छन् ।

मुलुक संघीय संरचनामा गएकोले नेपाली सेनालाई पनि सोही संरचना अनुसार अघि बढाउनेबारे र राष्ट्रिय सुरक्षा लगायतका विषयमा पोखरेलले खुलेर कुर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...