अकुत पैसा सोहोरेको आरोप लागेका ओली सरकारका मन्त्री सहितका पाँच दर्जनले पाए अख्तियारबाट अभयदान



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेकपा माओवादी केन्द्रका वरिष्ठ नेतासहितका ५० जनालाई क्लिन चिट दिएको छ । आयोगले पूर्वस्वास्थ्यमन्त्री एवं बहालवाला शिक्षामन्त्री गिरिराजमणि पोखरेल, पूर्वऊर्जामन्त्री जनार्दन शर्मा र सरकारका पूर्वसचिव शान्तबहादुर श्रेष्ठसहित ५० जनालाई भ्रष्टाचार र अकुत सम्पत्तिको आरोपको अन्त्य गर्दै क्लिन चिट दिएको हो ।

क्लिन चिट पाउनेमा प्रहरीका पूर्वएआईजी, विभिन्न विभागका महानिर्देशक, विश्वविद्यालयका उपकुलपतिसमेत रहेका छन । बूढीगण्डकी जलविद्युत्त आयोजनाको विस्तृत अध्ययनका लागि प्रस्ताव पेश गरेका २४ ठेकेदार कम्पनीमध्ये मूल्यांकन समितिको अन्तिम सिफारिसमा परेका ६ कम्पनीबाट बिनाआधार स्वेच्छाचारी रुपमा शर्मा नेतृत्वको ऊर्जा मन्त्रालय र विद्युत्त प्राधिकरण समतिले तीनवटालाई अयोग्य घोषित गरिएको भन्दै अख्तियारमा मुद्दा परेको थियो । उक्त मुद्दामा आयोगले शर्माको संलग्नालाई अस्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...