दिनहुँ सुन तस्करी,आज पनि पेटीमा लुकाएर १२ लाख मुल्यको सुन यसरी भयो तस्करी



हाम्रो इकोनोमि

तस्करीको सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय नागरिक पक्राउ परेका छन्।

दुबईबाट फ्लाइ दुबईको एफजेड ५७५ नम्बरको उडानबाट नेपाल आएका राहदानी नम्बर जे९७७३००४ वाहक भारतीय नागरिक ३० वर्षीय महेश रामचन्द्र देवकालाई प्रहरीले सुनसहित पक्राउ गरेको हो। उनले कम्मरमा बाँधेको कपडाको पेटीमा लुकाएर २ हजार ७ सय ग्राम सुन तस्करीको प्रयास गरेका थिए। बरामद सुनको मूल्य करिब १२ लाख रुपैयाँ पर्छ।

बिहीबार मात्र एक भारतीय ६० तोला अवैध सुनसहित विमानस्थलबाटै पक्राउ परेका थिए।

दुबईमा भन्दा नेपालमा एक तोलामा १० हजारसम्म नाफा हुने भएकाले यसरी तस्करी हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...