पेस्तोल र गोली सहित ठमेलबाट पुकार शिकारीलाई प्रहरीले यसरी गर्यो शिकार



हाम्रो इकोनोमि

काठमाडौं ठमेल ज्याठावाट मकवानपुर हेटौंडा–९ का २० वर्षीय पुकार शिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मेड इन यूएसए  लेखिएको १ थान पेस्तोल र म्यागजिनमा लोड गरेको ५ राउण्ड गोली  सहित उनलाई  महानगरीय प्रहरी वृत्त दरवारमार्गको प्रहरीले शनिबार पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबट थप अनुसन्धान भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

डोटीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

डोटीमा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।शिखर नरपालिकाको आलीबाट जोरागाउँ जार्दै गरेको से १ ज ५२७५ नम्बरको जीप नपुराला भन्ने स्थानमा दुर्घटना भएको छ । तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।प्रहरीका अनुसार मृतकको सनाखत हुन बाँकी छ । घाइतेलाई शैलेश्वरी अस्पताल दिपायल ल्याइँदैछ ।

 

प्रतिक्रिया दिनुहोस
केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...

रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

  उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई...