पुलिस रिपोर्ट अब कालिमाटी र गौशाला वृत्तमा पनि पाइने



हाम्रो इकोनोमि

प्रहरीले शुक्रबारबाट महानगरीय प्रहरी वृत्त कालिमाटी र गौशालाबाट समेत चालचलन प्रमाणपत्र (पुलिस रिपोर्ट) वितरण तथा संकलनगर्ने भएको छ।

हाल प्रमाण पत्रको लागि आवश्यक निवेदन प्रहरी प्रधान कार्यालय चालचलन शाखा वा रानीपोखरी, महाराजगञ्ज, भक्तपुर, ललितपुर, १ प्रदेश प्रहरी कार्यालय, विराटनगर, ३ प्रदेश प्रहरी कार्यालय, हेटौंडा, ४ प्रदेश प्रहरी कार्यालय, पोखरा, संघीय प्रहरी इकाई कार्यालय, नेपालगञ्ज र ७ प्रदेश प्रहरी कार्यालय, अन्तर्गत संघीय प्रहरी इकाई कार्यालय, धनगढी उपशाखाहरूमा रहेकोमा काठमाडौंका दुई वृत्तमा थप गरिएको हो।

प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले वितरण प्रणालीलाई सहज र सर्वसाधारणको सुविधाका लागि दुई वृत्तमा थप गरिएको बताए। उनले आवश्यकता अनुसार वितरण तथा संकलन केन्द्र थपिँदै जाने पनि बताए। सबैलाई जानकारी दिन शेयर पनि गरौ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...