गोपाल पराजुलीलाई सर्बोच्च अदालतले यसरी छर्कियो सुनपानी



हाम्रो इकोनोमि

विवादीत बनेका प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता नहुने भएको छ । बिहिबार
कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले मुद्धा दर्ता नहुने फैसला गरेका हुन् । रिट दर्ता नगर्ने रजिष्टारको निर्णयलाई सदर गरेको छ ।

मजोज अधिकारीले फागुन १५ गते पराजुलीले न्यायालयको अधिकार दुरुपयोग गरी अदालतको अवहेलना गरेको रिट निवेदन दिएका थिए ।

उमेर हदका कारण २१ साउनमै अवकास पाएको पत्र न्याय परिषदले थमाएपछि पराजुलीले १ चैतमा प्रधानन्यायाधीशबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...