प्रधानमन्त्रीले गृहमन्त्री र आइजीलाई यसरी हाने लात,मन्त्रीको अधिकार खोसेर ओलीले किन गरे सिंहको सरुवा



हाम्रो इकोनोमि

महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी धिरजप्रताप सिंहको सरुवा भएको छ। सरकारले गत आइतबार सिंहको महाशाखामा सरुवा गरेको हो।
एसएसपी सरुवाको अधिकार गृहमन्त्रालयको भएपनि मन्त्रीपरिषद्ले नै उनको सरुवा गरेको स्रोत बताउँछ। उनको काज सरुवा भएको हो।प्रधानमन्त्री केपी ओलीको इच्छामा उनको त्यहाँ सरुवा भएको हो।गृह मंत्री राम बहादुर थापा र प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई पत्तै नदीइ ओलीले उनलाई त्यहाँ खटाएका हुन्।

सिंह लामो समय काठमाडौं परिसरमा काम गरेकाले उनी यहाँको सुरक्षा चुनौतीबारे जानकार प्रहरी अधिकारी हुन्। हाल उनी संघीय प्रहरी इकाई बाग्मतीमा कार्यरत छन्।

३३ किलो सुन तस्करी र सनम शाक्य हत्या घटनाको अनुसन्धानमा चलखेल गरेको खुलेपछि महाशाखाका एसएसपी दिवेश लोहनीलाई हटाएपछि रिक्त रहेको महाशाखामा उनलाई सरुवा गरिएको हो। सिंह लोहनीकै ब्याचमेट हुन्।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...