पार्टी एकताको बैठक छलेर प्रचण्ड सुकुटे पुगे पछी यता एमालेले बोलायो बैठक



हाम्रो इकोनोमि

सत्तारुढ दल नेकपा एमालेले माओवादी केन्द्रसँगको एकताको बारेमा छलफल गर्न तत्काल पोलिटब्यूरो बैठक बोलाउने तयारी गरेको छ ।

माओवादी केन्द्र र एमालेबीच यही बैशाख ९ गते पार्टी एकता गर्ने हल्ला चलिरहेको बेला एमालेले तत्काल यस सम्बन्धमा निर्णय गर्न पोलिटब्यूरो बैठक बोलाउन लागेको हो । एमाले निकट उच्च स्रोतले दिएको जानकारी अनुसार बैशाख ७ गते पोलिटब्यूरो बैठक, स्थायी समिति र केन्द्रिय कार्यसमिति बैठक बोलाउने तयारी गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न तीन दिने भारत भ्रमणको बारेमा पनि गम्भिर समिक्षा गरिने एक नेताले जानकारी दिए । यसअघि प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण पूर्ण रुपमा सफल र उपलब्धिमूलक भनेर दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...