आइजीपीले खनालले भने-व्यक्ति हेरेर काम गरेको र पैसा लिएर काम गरेको मात्र थाहा पाएँ भने…….



हाम्रो इकोनोमि

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले व्यक्ति हेरेर काम नगर्न मातहतका प्रहरी अधिकारीलाई निर्देशन दिएका छन्।
आइतबार बिहान प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ब्रिफिङमा प्रहरीमा व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको भन्दै यसलाई अन्त्य गरी समान व्यवहार गर्न महानिरीक्षक खनालले निर्देशन दिएका हुन्।

ब्रिफिङमा सहभागी एक प्रहरी अधिकारीका अनुसार खनालले कुनै पनि प्रलोभनमा परेर काम नगर्न प्रहरी अधिकारीलाई निर्देशन दिए।

महानिरीक्षक खनालले प्रहरीको छवि सुधार्नका लागि इमानदार भएर काम गर्नुपर्ने बताए। खनालले आइतबार उपत्यकाभित्र कार्यरत जुनियरदेखि सिनियर प्रहरीसँग ब्रिफिङ लिँदै निर्देशन दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...