चाउथेमा ३ वटा सवारी साधन एक आपसमा यसरी ठोक्किए



हाम्रो इकोनोमि

कास्कीको चाउथेमा ३ वटा सवारी साधन एक आपसमा ठोक्किएका छन्। ट्रिपरले एक कारलाई ठक्कर दिएपछि पछाडीबाट आइरहेको मिनी ट्रकमा सो कार ठोक्किन पुगेको थियो।

ठक्करपश्चात् बा१५च ५०८२ नम्बरकाे कार सडक छेउको नहर नाघेर पल्टिएको थियो। दुर्घटनापछि कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ।

दुर्घटनामा हालसम्म मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी खड्कबहादुर खत्रीले बताए। ठक्कर दिने ट्रिप्पर भने भागेको तर कार र मिनी ट्रक भने प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ।

ठक्कर दिएर भाग्ने ट्रक र चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...