अस्मिता खाजा घरमा यसरी बेचिन्छ महिलाको अस्मिता, ‘वेश्यालय’ चलाउनेलाई प्रहरीले जाक्यो



हाम्रो इकोनोमि

काठमाडौंको गौशाला नजिकै विजयचोकमा अस्मिता खाजा घर नामक रेष्टुरेन्ट छ। ग्राहकको भीड लाग्ने रेष्ुटरेन्टमा धेरै जना युवतीहरुलाई राखिएको छ। होटलको कामका लागि नभई ग्राहकलाई यौन सन्तुष्टि दिन उनीहरुलाई राखिएको हो।

खाजा घरको नामा तनहुँकी जुना पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।

त्यस्तै घर भाठामा लिएर वेश्यालय चलाउने सिरहा पदमपुरकी गिता दाहाल र झापा सुरुङगाकी रश्मि सिटौलालाक्षर्् पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई सार्वजनिक अपराध मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...