पानी ल्याउन सुरुङ्ग खनेर सकियो,अब दैनिक १७ करोड लिटर मेलम्चीको पानी यसरी भित्रिने भयो काठमाडौँ



हाम्रो इकोनोमि

मेलम्ची खानेपानी आयोजनाको अन्तिम खण्ड सिन्धु–ग्यालथुङको औपचारिक ब्रेक थ्रु भएको छ । बिहीबार भएको ब्रेक थ्रुसँगै सुरुङ खन्ने काम सकिएको छ ।

उपराष्ट्रपति नन्दकिशोर पुनले सुरुङको औपचारिक ब्रेक थ्रु गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको सकिएसँगै बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले रिबन काटेर आयोजनाको सुरुङको ब्रेकथ्रु भएको घोषणा गरे।

खानेपानीमन्त्री विना मगरले आफू मन्त्री भएपछि २५ दिनमै सुरुङको काम सक्न निर्देशन दिएको बताईन् । उनले कामको प्रगति विवरण भइरहेको बताउँदै दशैँ अगावै काठमाडौंमा मेलम्चिको पानी पुग्ने बताइन् ।

आयोजनाको कुल लागत २७ अर्ब ७६ करोड कुल लागतमा बनेको सो आयोजनाबाट दसैँअघि नै उपत्यकामा दैनिक १७ करोड लिटर मेलम्चीको पानी आउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...