पूर्वप्रधानन्यायाधीशले जबर्जस्ती प्रयोग गरेको गाडी सर्बोच्चका कर्मचारीले यसरी गरे जफत



हाम्रो इकोनोमि

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले प्रयोग गर्दै आएको सर्वोच्च अदालतका कर्मचारीले नियन्त्रणमा लिएका छन् । गैरकानुनी सुविधा लिएको भन्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठको गाडी अदालतकै कर्मचारीले नियन्त्रणमा लिएका हुन् ।

बिहिबार सर्वोच्च अदालत परिसरमा इन्धन र मर्मत खर्च लिन पुगेका थिए । सर्वोच्चका कर्मचारीले श्रेष्ठका सवारीचालक जोगमन महतोबाट गाडी र चाबी नियन्त्रणमा लिएर मुख्य रजिष्टार राजनप्रसाद भट्टराईलाई बुझाए । श्रेष्ठले प्रयोग गर्ने बा १३ च ६२४१ नम्बरको सवारीसाधन प्रयोग गर्दै आएका थिए ।

कर्मचारीहरुले पूर्वमाननीयहरुले प्रयोग गरेका गैरकानुनी सुविधा खोस्न यो सुरुवातमात्रै भएको बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...