एमालेका खरा सांसदकी छोरीले यसरी चप्काइन मिस नेपालकाे ताज



हाम्रो इकोनोमि

मिस नेपाल २०१८ को ताज २४ प्रतिस्पर्धीलाई पछि पार्दै हेटाैंडाकी श्रृंखला खतिवडाले जितेकी छिन्।
होटल अन्नपूर्णमा भएको मिस नेपालको फाइनल राउन्डबाट उनी मिस नेपाल २०१८ छनौट भएकी हुन्। अन्तिम २५ प्रतियोगीहरुलाई आयोजक हिडन एन्ड टेजर्सले एक महिना लामो प्रशिक्षण दिएको थियो। प्रशिक्षणपछि बुधबार हाेटल अन्नपूर्णमा मिस नेपालकाे फाइनल प्रतियाेगिता सम्पन् भएकाे थियाे।

मिस नेपाल २०१८ काे उपाधि जित्ने श्रृंखला एमाले नेता विराेध खतिवडाकी छाेरी हुन्। कुनै बेला मिस नेपालकाे विराेधमा कम्युनिष्ट पार्टीहरूले प्रदर्शन गर्थे। श्रृंखालाले उपाधि जितेपछि साे स्मरण गर्दै ट्विटर प्रयाेगकर्ताले ‘समय परिवर्तन भएकाे’ भनेर टिप्पणी गरेका छन्। बिरोध एमालेका साम्सद समेत हुन्।

क-कसले के के टाइटल जिते ?
मिस नेपाल युनिभर्स : मनिता देवकोटा
मिस नेपाल अर्थ: प्रिया सिग्देल
मिस नेपाल इन्टरनेशनल: रोनाली अमात्य

मिस कन्फिडेन्टः आस्था साख

मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर चाेइस: सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल
मिस ब्युटिफूल हेयर : शृङ्खला खतिवडा
मिस फोटोजेनिक : महिमा सिंह
मिस पंच्वल : लक्ष्मी पौडेल
मिस फ्रेन्डसिप : सायरा लामा
बेस्ट एथ्लेट : मेघा श्रेष्ठ
मिस इन्टेलेक्च्योल : आश्मा ढुंगाना

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...