रमेश खरेलको राजीनामा स्वीकृत



हाम्रो इकोनोमि

गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डिआइजी) रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ।
खरेलले आइजिपी नियुक्तीमा असन्तुष्टि जनाउँदै बुधबार विहान राजीनामा दिएका थिए।

सरकारले मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेको थियो। खनालसँगै आइजिपीको दौडमा रहेका खरेलले आफ्नो मूल्यांकन नभएको भन्दै राजीनामा दिएका हुन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...