ओली र प्रचण्ड आइजीपी कसलाई बनाउने भन्ने बैठकमा ब्यस्त,आजै निर्णय हुने यस्तो आयो सूचना



हाम्रो इकोनोमि

नेपाल प्रहरीमा वर्तमान आईजीपी प्रकाश अर्यालले यही २९ चैतबाट अककाश पाउने भएपछि नयाँ आईजीपी बन्न दौडधुप सुरु भएको छ ।

नेतृत्व फेरिन तीन दिन मात्रै बाँकी रहँदा प्रहरी डिआईजीहरु नयाँ आईजीपी बन्ने दौडमा लागेका हुन् ।
आइजिपीका उम्मेदवारका रुपमा डिआईजी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्पकर कार्कीको नाम अगाडि छ । तीनै जना डिआईजीहरुले पहरीको आफ्नो भागमा पार्न सक्रियता बढाएका छन् ।

नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल एमाले र माओवादी केन्द्रबीच छलफल भएको माओवादी केन्द्रका एक नेताले बताए । उनका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री ओलीबिच यस विषयमा छलफल भइरहेको छ । आजै अबेर क्याबिनेटको बैठक राखी आइजीपी नियुक्त गर्ने सोचमा ओली छन्।
३० वर्षे सेवा अवधिका कारण वर्तमान आईजीपी अर्याल २९ चैतबाट विदा हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...