सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने यस्तो आदेश दियो,अब ५० हजार बुझाउनु पर्ने



हाम्रो इकोनोमि

बलिवुड अभिनेता सलमान खानलाई अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ । कालो हरिणको शिकार मामिलामा सलमान खानलाई पाँच वर्षको जेल सुनाईएको थियो । उनलाई जोधपुर सेन्टल जेलमा राखिएको थियो ।

विहिबार अदालतको आदेशपछि जेल चलान भएका सलमान आजै जेलबाट धरौटीमा रिहा हुने भएका छन् । विहिबार राजस्थानको जोधपुरस्थित जिल्ला अदालतले २० बर्षअघि कालो हरिण मारेको प्रकरणमा सलमानलाई ५ बर्षको जेल सजाय दिएपछि सलमानले विहिबार नै धरौटीमा रिहा हुन राजस्थानकै सेसन कोर्टमा अपिल गरेका थिए ।

खानलाई जमानत मिलेको छ । उनी ५० हजार धरौटीमा रिहाई हुनेछन ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...