सगरमाथाको देश सागरसम्म सिधा जोडीदिन्छु भन्दै मोदीले ओलीलाई यसरी हाले सोडा



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासमा भारतको साझेदारीको लामो इतिहास रहेको मोदीले बताए। उनले भने, ‘नेपालको सबै क्षेत्रको विकासका लागि भारत सधै‌ तत्पर रहेनछ। तर भारतको सहयोग नेपालको प्राथमिकता तथा आवश्यकताको आधारमा हुनेछ।’

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै मोदीले भूपरिवेष्टित मुलुकको रुपमा रहेको नेपाललाई सागरसम्म जोड्नका लागि भारत पुल बन्ने धारणा राखे। ‘सगरमाथाको देश सागरसम्म सिधा जोडिनेछ,’ उनले भने, ‘त्यसपछि नेपाल ल्यान्ड लिंक्ड मात्रै होइन बोटल लिंक्ड देश बन्नेछ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...