ओली र मोदीको वार्ता शुरु,सम्झौतामा हस्ताक्षर गर्दै यसरी हुदैछ पत्रकार सम्मेलन



हाम्रो इकोनोमि

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबिच वार्ता भइरहेको छ ।
शुक्रबार भारत भ्रमणमा गएका ओली र मोदीबिच अहिले ‘वान टू वान’ वार्ता भइरहेको छ । यसअघि शुक्रबार पनि छलफल भएको थियो ।
शनिबारको वार्तामा केही महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने सम्भावना छ ।

वार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी छ ।पत्रकार सम्मेलनको लाइभ हेर्नुहोस केही बेर पछी।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...