मोदीले ओलीलाई झुक्काएर यसरी यस्तो सरप्राइज दिए



हाम्रो इकोनोमि

भारत भ्रमणको पहिलो दिन नै प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ।
मोदी निवास सेभेन रेसकोर्समा साँझ साढे ६ बजे ओली र मोदीबीच एक्लाएक्लै भेटावार्ता हुन लागेको दिल्लीस्थित दूताबासका राजनीतिक काउन्सिलर हरि ओडारीले जनाए।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले साँझ ओली र मोदीबीच भेट हुन लागेको पुष्टी गरेका छन्।

दिल्ली ओर्लेकै दिन औपचारिक सूचीमा नरहेको भेट तय गरेर मोदीले ओलीलाई सरप्राइज दिएका हुन्।

यसअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि मोदीले दिल्ली ओर्लेकै साँझ भेटवार्ता गरेका थिए।

दुई प्रधानमन्त्रीबीच औपचारिक भेटवार्ता शनिबार प्रधानमन्त्री कार्यालय हैदरावाद हाउसमा तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...