गेष्ट हाउसको २०३ नम्बर कोठामा रातभरी बलात्कार गरेर यसरी भएछ युवतीको हत्या



हाम्रो इकोनोमि

नयाँ बर्सपार्कस्थित गेष्ट हाउसमा युवतीको हत्या भएको छ। भुमेश्वरी गेष्ट हाउसको २०३ नम्बर कोठामा शुक्रबार बिहान युवतीको शव भेटिएको हो।

हातखुट्टा र घाँटी बाँधिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ। मृतक युवतीको सनाखत नभएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्सपेक्टर दिनेश भण्डारीले बताए। युवतीको बलात्कार पछि हत्या गरिएको हुनसक्ने प्रहरी आशंका छ।

बिहिबार राती एक युवकसँग उनी गेष्ट हाउसमा पुगेकी थिइन्। शुक्रबार बाहिरबाट ताल्चा लगाएर युवक भागेका थिए। शवको अवस्था हेर्दा हत्या नै गरिएको देखिने प्रहरीले जनाएको छ।
फरार रहेका युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ। महानगरीय अपराध महाशाखाले समेत घटनाको अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...