प्रधानमन्त्री ओलीले ताज होटलमा भारतीय ब्यबसायीलाई यसरी दिन थाले गफ



हाम्रो इकोनोमि

भारत भ्रमणमा नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो कार्यक्रम अन्र्तगत भारतीय व्यवसायीसँगको छलफलमा सहभागी भएका छन्। भारतीय विदेश मन्त्रालय तथा भारतका विभिन्न व्यवसायिक संगठनहरुले आयोजना गरेको कार्यक्रममा उनले भारतीय व्यवसायीहरुलाई सम्बोधन गर्ने छन्।

कार्यक्रममा नेपालका मन्त्रीहरु तथा व्यवसायीहरुको टोली समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। ताज होटलमा आयोजित सो कार्यक्रममा भारतका चर्चित व्यवसायीहरु छन्।

प्रतिक्रिया दिनुहोस
किन पक्राउ परे दुर्गा प्रसाईं ?

   झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं गत शुक्रबार मध्यान्ह दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ...

एमाले गुगलमा होईन भूगोलमा हुन्छ : महेश बस्नेत

    नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभा...

चीनको १५आौं पञ्चवर्षीय योजनाबाट नेपाल लाभान्वित हुनुपर्छ

    चीन सम्बन्धका विज्ञहरुले चीनको खुलापन र १५आौं पञ्चवर्षीय योजनाबाट नेपालले प्रत्यक्ष...

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु

    पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको...