ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री, बामदेव कार्यवाहक पार्टी अध्‍यक्ष



हाम्रो इकोनोमि

रक्षामन्त्री ईश्‍वर पोखरेल कार्यबाहक प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारतको राजकीय भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेपछि उनलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्‍मेवारी दिइएको हो।

यस्तै नेकपा एमालेको पार्टीको कार्यावाहक अध्‍यक्षको जिम्‍मेवारी उपाध्‍यक्ष बामदेव गौतमलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...