२२ बर्षे बलिष्ठ युवाले ९१ बर्षिया वृद्धलाई बलात्कार गरेपछी तामांगलाई बालाजु प्रहरीले जाक्यो खोरमा



हाम्रो इकोनोमि

९१ वर्षीय एक वृद्धलाई जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय कृष्ण तामाङ पक्राउ परेका छन ।
यो घटना भएको तीन हप्ता पछि आज बालाजु प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...