अझै कति दिन पानी पर्छ? यसो भन्यो देशको मौसमबारे जल तथा मौसम बिभागले



हाम्रो इकोनोमि

काठमाण्डु उपत्यका लागायत पूर्वी तथा पश्चिमी पहाडी क्षेत्रमा अझै केही दिन मौसममा बदली भई पानी पर्ने जल तथा मौसम विभागले जनाएको छ ।

उच्च बायु मण्डलमा पश्चिमी वायुका साथै पूर्वबाट आएको जलवाष्पयुक्त हावाका कारण मेघ गर्जन पानी परेको र यो अवस्था अझै केही दिन रहनसक्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

विभागका अनुसार बुधबार पनि सुदुरपश्चिमदेखि पुर्वी पहाडी क्षेत्रमा मेघ गर्जनसहित र पानी परेको छ । यो तीन दिनको अवधिमा सबैभन्दा बढी पानी गत सोमबार परेको थियो । सोमबार सवैभन्दा बढि ५१ एमएम पानी परेको मौसमविद् श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...