आफ्नै नातिनी करणी गर्ने बलात्कारी हजुरबुवालाई प्रहरीले यसरी लगायो छडी



हाम्रो इकोनोमि

आफ्नै नातिनीलाई पटक पटक जबरजस्ती करणी गर्ने हजुरबुवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पाँचथर जिल्लाका ५८ बर्षिय एक पुरुषले आफ्नै सहोदर १२ बर्षिया नातिनीलाई गत ०७४ पौष १ गते देखी जबरजस्ती करणी गरी गर्दे आइरेहको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई कसैलाई भनेमा मारीदिने धाकधम्की दिई त्रासमा पारी जबरजस्ती करणी गर्दै आएको भन्ने खबर पाई पिडकलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमलेब बताए ।

कानुनी कार्बाहीका लागी सोमबार पक्राउ गरी बुधवार पाँचथर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान कार्य भई रहेको छ भने पिडितलाई उद्धार गरी सुरक्षित आवास गृहमा राखिएको प्रहरीले जनाएको छ ।

तस्बिर समाचार संग सम्बन्धित होइन।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...