गर्मी भयो भनेर जुस र बियर खाने गर्नु भएको छ,यदी छ भने हेर्नु त यो भिडियो तपाईले कस्तो लेदो पिउनु भयो



हाम्रो इकोनोमि

गोर्खा ब्रुअरीले उपभोक्ताको स्वास्थमाथि गभ्भीर खेलवाड गरिरहेको तथ्य फेला परेको छ । टुर्बोग वियर उत्पादन गर्दै आएको सो कम्पनीले केही समय अगाडिदेखि सोमरसबी नामक पेय पर्दाथ उत्पादन थालेको थियो । बजारमा ल्याइएको उक्त पेय पदार्थमा मानव स्वास्थ माथि गभ्भीर असर पार्ने अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ ।

२०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक्स’ को रुपमा समर्सबी बजारमा ल्याइएको हो । अहल्कोहल ४ दबमलव ५ प्रतिशत मात्रै भनिएको समर्सबी २ सय मिलिलिटरमा बोटलमा धामाधम किरा र लेदो भेटिइरहेका छन् । गोर्खा बु्रअरीले उत्पादन गर्दै आएको रेडबुलमा समेत यस्तै अखाद्य पर्दाथ भेटिएको छ । विदेशी मुलुकहरुमा प्रतिबन्धित रेडबुल नेपालमा भने खुलमखुला विक्री वितरण भइरहेको छ । रेडबुल,टुर्वोग वियर,सोमरसवी लगायतका पर्दाथहरुको उत्पादक गोर्खा ब्रुअरी हो । जस्का मालिक राजेन्द्र खेतान हुन् । खेतान कर छलीको अभियोगमा फरार छन्।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...