लाइसेन्स बनाई दिन्छु भनेर ठेक्का लिने दलाललाई प्रहरीले समात्यो,प्रकाउ परेका यी हुन् ९ दलाल



हाम्रो इकोनोमि

यातायात व्यवस्था कार्यालय बागमती मोटरसाईकल शाखा सतुंगलमा प्रहरीले छापा मारेको छ । कार्यालयबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ ।

काम गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग्ने गरेको सूचनापछि प्रहरीले हनेको छापामा बिचौलीयाको समुह पक्राउ परेको हो । लाइसेन्स निकालिदिने भन्दै सेवाग्रहीसँग रकम उठाउने उनीहरुलाई महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौ वाडभन्ज्याङका सानु कुमार भुर्तेल, रबीन तामाङ, रोशन कार्की, पृथ्वी कार्की, किरण तामाङ रबी शाह, सुनिल महर्जन, अनिल कुमार चौधरी र अशोक कुमार बलामी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...