दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस फर्पिङमा दुर्घटना,दुई जना ठहरै,२ को अवस्था गम्भीर



हाम्रो इकोनोमि

दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस फर्पिङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बा १ ख ९९९९ नम्बरको बस दुर्घटनामा गम्भीर घाइते भएका चारमध्ये दुईको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए।

मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका ५ का ४२ वर्षीय मञ्जु बस्नेत र सोही नगरपालिका ३ वस्ने २५ वर्षीय सुनील श्रेष्ठ रहेका छन्।दुर्घटनामा २२ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...