बिजुलीले चक्कुले हानेर ससुरालीमै साढुदाईको हत्या गरे



हाम्रो इकोनोमि

ससुरालीमा आएका एक युवकको हत्या भएको छ।
पर्साको जगरनाथपुर गाउँपालिका–५ चिलझप्टी स्थित ससुराली घरमा आएका धोविनी गाउँपालिका घर भएका ३५ बर्षीय उमेश मुखियाको चक्कुले हानेर हत्या भएको छ। साढुभाईले उनको हत्या गरेका हुन्।

जगरनाथपुर गाउँपालिका–५ चिलझप्टी बस्ने झुरी मुखियाको घरमा आएका मुखियाको अर्का ज्वाई भारत कठीया मठिया बस्ने ३५ बर्षीय बिजुली मुखियाले मंगलबार उमेशलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि पोखरीया अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

चक्कु हान्ने बि जुलीफरार छन्।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...