कलंकीको ‘कोठी’मा प्रहरीको छापा,तीन युवतीसहित ४ रंगेहात यसरी समातिए



हाम्रो इकोनोमि

कलंकीमा एक घरमा प्रहरीले छापा हानी चार जनालाई पक्राउ गरेको छ। कोठी चलाएको आरोपमा कलंकी ढुंगेअड्डास्थित एक घरमा छापा हानी भिमराज मिश्रसहित चार जनालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी प्रभाग बलम्बुले छापा हानी उनीहरुलाई पक्राउ गरेको हो। भिमराज मिश्र र उषा मल्लले दुई युवतीलाई डेरामा राखेर बेश्यावृत्तिमा लगाउने गरेका हुन्। पक्राउ परेका उपर महानगरीय प्रहरी वृत्त थानकोटले कारबाही अघि बढाएको इन्सपेक्टर शर्मिला गुरुङले बताइन्।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...