सेनाको जागिर खान परिक्षा दिदै गरेका नक्कली एक दर्जनलाई यसरी जाक्यो प्रहरीले खोरमा



हाम्रो इकोनोमि

नेपाली सेनाको सिपाही पदको लिखित परीक्षाका क्रममा नक्कली परीक्षार्थी भेटिएका छन्।
लोकसेवा आयोगले आज सेनाको सिपाही पदमा लिएको परीक्षाका क्रममा रत्नराज्य स्कुल नयाँ वानेश्वर र सिआईटी कलेज तिनकुनेबाट १२ नक्कली परीक्षार्थी पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा गोपाल ढकाल, प्रकाश भण्डारी, समिप रोकाय, लोचन वाग्ने, रोहित भण्डारी, सुदीप कार्की, मनिषा विष्ट, सम्झना मगर, जानकी माझी, गौतम राना, कविता श्रेष्ठ र दिवस कार्की रहेको महानगरीय प्रहरी बृत्त नयाँ वानेशवरका डिएसपी रवि पौडेलले जानकारी दिए ।
पौडेलले नक्कली परीक्षार्थीबारे अनुसन्धान भइरहेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...