ललितपुरको इमाडोलमा सिलिन्डर ग्यास बिस्पोट, ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर



हाम्रो इकोनोमि

अहिले भर्खरै ललितपुर इमाडोलमा आगलागी भएको छ, ग्वार्को देखि करिब आधा कि. मि दुरीमा उक्त घटना भएको हो । ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएपछि आगो नियन्त्रण बाहीर  छ  । करिब १५ मिनेटको अबधिमा ५ ओटा भन्दा बढी ग्यास सिलिन्डर पढ्किएको छ । स्थानीय बासिन्दा भने त्रसित भएका छन् । ललितपुर, भक्तपुर त्यस्तै काठमाडौँ बाटदमकल आउने क्रम जारि रहेको छ । इमाडोलमा जमिन मुनि ग्यास रहेको भन्ने विभिन्न अनुसन्धानमा भए पनि अहिले भने सिलिन्डर पड्किएको हो ।

आगलागी भएको स्थानमा टहरा रहेको थियो र लाखौ धन जन को छ्यति भएको प्रारम्भिक जानकारी रहेको अनुमान रहेको छ ।घटना स्थलको बिस्तृत जानकारी आउन बाकि रहेको छ ।स्थानीय बासिन्दाको अनुसार आज शनिबार को दिन घरमा बस्ने परिवार प्रार्थनाको लागि चर्च गएको भन्ने जानकारी प्राप्त भएको हो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...