बच्चाकै अगाडी श्रीमानले गर्न खोजे सेक्स फटा-फट्,आवेगमा आएर श्रीमतीले पारीदीइन लिङ्ग नै चट्



हाम्रो इकोनोमि

आफ्ना बालबच्चाकै अगाडि श्रीमानले मदिरा खाएर आवेगमा बलात्कार गर्न खोजेपछि भारतकी एक महिलाले श्रीमानको लिङ्ग नै काटिदिएकी छिन् । आफूलाई मातेर अति गर्न खोजेपछि त्यसो गर्नुपरेको उनले प्रहरीसामु बयान दिएकी छिन् । उनीविरुद्ध प्रहरीले हत्याको अभियोगमा मुद्दा चलाएको छ ।

उनले भान्साको चक्कुले श्रीमानको लिङ्ग काटेको प्रहरीसामु बताइन् । यो भारतको तेलांगना राज्यको समाचार हो । महिलाको नाम गोप्य राखिए पनि उनको श्रीमान् ४० वर्षीय रविन्द्र रहेका छन् । उनी अहिले अस्पतालमा छन् । यद्यपि शल्यचिकित्सकहरुले उक्त काटिएको लिङ्ग जोड्न सक्छन् कि सक्दैनन् यसै भन्न सकिने अवस्थामा नरहेको बताइएको छ ।

महिलाका पति रविन्द्र मदिरा पिएर घर आएको दिन जहिल्यै श्रीमानश्रीमतीबीच झगडा पर्ने गरेको उनका छिमेकीहरुले बताएका छन् । रविन्द्रको अहिले जमिकुन्तामा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले आफूविरुद्ध हत्याको मुद्दा दर्ता गरे पनि श्रीमतीले भने आत्मरक्षाको लागि त्यसो गर्नुपरेको जिकीर गरेकी छिन् ।
तस्विरमा श्रीमती बाया र अस्पतालमा उपचाररत रविन्द्र दायाँ
एजेन्सिको सहयोगमा

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...