सम्पादक एलनको अध्यक्षतामा वास मिडिया फोरम गठन



हाम्रो इकोनोमि

विभिन्न सन्चार माध्यममा कार्यरत रही खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुको भेलाले वास मिडिया फोरम गठन गरेको छ । वास क्षेत्रमा कार्यरत पत्रकारहरुको दक्षता अभिबृद्धि, नियमित सम्पर्क तथा सूचनाको आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले हाम्रो इकोनोमीका सम्पादक पत्रकार रामकुमार एलनको अध्यक्षतामा खानेपानी तथा सरसफाइ सञ्चार मञ्च नेपाल (Drinking water and Sanitation (WASH ) Media Forum ) नामक संस्था गठन गरिएको हो ।

नवगठित कार्यसमितिका पदाधिकारीहरु

अध्यक्ष रामकुमार एलन
उपाध्यक्ष सविन शर्मा, राजधानी दैनिक
महासचिव पी.टी. लोप्चन, वास खबर डट कम
सचिव सम्झना महर्जन, रेडियो सगरमाथा
कोषाध्यक्ष मनिषा अवस्थी, लोकान्तर डट कम
सदस्य टीका बन्धन, नेपाल समाचारपत्र
सदस्य गोपाल (यज्ञराज) घिमिरे
सदस्य शालिग्राम तिवारी
सदस्य रुपचन्द्र महर्जन
सदस्य नवीन पल्लभ
सदस्य सुजाता खत्री

यस्तै भेलाले खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र अर्याल, कान्तिपुर दैनिकका पत्रकार गोपाल तिवारी, सामुदायिक रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा र गोरखापत्र दैनिकका लक्की चौधरीलाई सल्लाहकार राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...