दुर्घटनाग्रस्त विमानमा ३३ नेपाली सवार,धेरैको ज्यान गयो



हाम्रो इकोनोमि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा सोमबार दुर्घटनामा ग्रस्त भएको यूएस बङ्ला विमानमा ३३ जना नेपालीहरु सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

दुर्घटनाको जनकारी दिन भर्खरै प्रेस विज्ञप्ती जारी गर्दै विमानस्थले ३३ नेपाली सहित ६७ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु सबार रहेको जनाएको छ। विमानस्थलका उद्धार तथा नियन्त्रकहरु द्धारा आगो नियन्त्रण भएको र घाइतेहरुको उपचार भै रहेको विज्ञप्तीमा उल्लेख छ। सबै नेपालीको ज्यान गएको छ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...