रास्ट्रिय एच आइ भी तथा एड्स महासंघको कार्यक्रम सम्पन्न



हाम्रो इकोनोमि

रास्ट्रिय एच आइ भी तथा एड्स महासंघले चितवन रास्ट्रिय भेलाले पारित गरेको घोषणा पत्रका वारेमा जानकारी गराउनका लागि साझेदार र सरोकारवाला निकाय संग छलफल गरेको छ । चितवन रास्ट्रिय भेलाले पारित गरेका मुख्य बुदाहरुको वारेमा जानकारी दिने तथा संक्रमित हरुका समस्या र मुद्दाको वारेमा जानकारी प्रदान गरिएको सो कार्यक्रममा यस क्षेत्र संग सम्बन्धित विभिन्न सरकारी निकाय ,सहयोगी तथा संचार माध्यमको सहभागिता रहेको थियो ।

महा संघका कार्यक्रम अधिकृत अमृत बिक्रम राइले चितवन घोषणा पत्रमा उल्लेख गरिएका मुख्य विषयहरुका वारेमा जानकारी प्रदान गरेको सो कार्यक्रमको अध्यक्षता रास्ट्रिय एच आइ भी तथा एड्स महा संघका अध्यक्ष अच्युत सिटौलाले गरेका थिए । राईले सो अवसरमा चितवन रास्ट्रिय भेलाले पारित गरेका मुद्दाहरुको वारेमा प्रस्तुतीकरण दिएका थिए भने छलफल मा सहभागीहरुले सो विषय माथि आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...