नेपाल मेडिकल काउन्सिलको शुल्क वृद्धि गरेको भन्दै विरोध



हाम्रो इकोनोमि

नेपाल मेडिकल काउन्सिलको शुल्क वृद्धि गरेको भन्दै विरोध जनाइएको छ । चिकित्सक नाम दर्ता र नविकरणको शुल्क बढाइएको भन्दै डक्टर्स सोसाइटी अफ नेपालले विरोध जनाएको छ ।

सार्वजनिक संस्था वा परिषद् वा प्रतिष्ठानहरुले शुल्क वैज्ञानिक आधार र क्रमिक रुपमा बढाउनुपर्ने डक्टर्स सोसाइटीको धारणा छ । यसविपरित ३ सयदेखि ५ सय प्रतिशतसम्म शुल्क बढाएको भन्दै प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाइएको हो ।

फागुन ३ गतेअघि नै आउँदो परीक्षाका लागि शुल्क तिरिसकेकाले पनि काउन्सिलको उक्त कदम समयानुकल नभएको दाबी गरिएका छ ।

आगामी परीक्षालाई मध्यनजर तत्कालका लाग पुनर्विचार गरिदिन माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...