भारतीय प्रधानमन्त्री मोदीकी श्रीमती सवार गाडी दुर्घटनामा,एक ठहरै



हाम्रो इकोनोमि

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी पत्नि जशोदा बेन सवार गाडि बुधबार विहान भारतको जयपुरमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बिबिसिका अनुसार घटनामा बेन र उनका सुरक्षा गार्ड गम्भिर घाईते भएका छन । उनलाई उपचारकालागी राजस्थानको चितौड अस्पत्तालमा भर्ना गरिएको छ । स्थानिय प्रहरी अधिकृत श्याम सिहका अनुसार तित्तौड – कोटा राजमार्गमा भएको सो दुर्घटनाको अनुसन्धान भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...

जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल पक्राउ

  दिपक भट्ट समातिएपछि अनुसन्धानमा तानिएको शंकर ग्रुपका अर्का सदस्य पनि पक्राउ परेका...